तिहार विशेष गजलहरु- प्रदिप रोदन

२० नोभेम्बर २०२० अर्थात विक्रम संवत् २०७७ कार्तिक ३० गतेको दिन नेपालीहरुको महान पर्व शुभ-दिपावलीको अवसरमा चर्चित अनि लोकप्रिय News24 मार्फत प्रसारण हुने कार्यक्रम सिधा कुरा जनता सँग कार्यक्रममा आदरणीय संचारकर्मी दाइ रवी लामिछाने साथमा कवि अर्जुन पराजुली दाइ सँग तपाईले निकै प्रेम अनि मायाँ गर्नु भएका मेरो केही गजलहरु। 



उक्त कार्यक्रमको पूरा रुप हेर्नुहोस्।





Post a Comment (0)
Previous Post Next Post